सुन्तला खेतीः फोटोफिचर प्रकाशित मिति : 20 June, 2019 2:43 pm By : आशिष रानाभाट चितवनको इच्छाकामना गाउँपालिका ३ दारेचोकमा सुन्तला खेती । यहाँका अधिकांश स्थानीयहरु आयआर्जनका लागि सुन्तला खेतीमा निर्भर छन् । तस्वीरः रासस