उपराष्ट्रपतिलाई स्वागत: फोटो फिचर प्रकाशित मिति : 20 June, 2019 4:16 pm By : Samuel Shrestha पतञ्जलि योग समितिले योग दिवसका अवसरमा भरतपुरमा शुक्रबारका लागि आयोजना गरेको योग शिविरको उद्घाटनका लागि बिहीबार चितवन आइपुग्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई भरतपुर विमानस्थलमा स्वागत गरिँदै । तस्वीरस् रासस