पहिरो झरेका कारण सवारी आवागमन ठप्प: फोटो फिचर
तस्वीर : पहिरोले थुनिएको सिद्धिचरण लोकमार्ग । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोला र आसपासमा सडकमाथिबाट पहिरो झरेका कारण चार दिनदेखि सिद्धिचरण लोकमार्गमा सवारी आवागमन ठप्प छ ।