एम्बुलेन्स सेवा शुभारम्भ: फोटो फिचर प्रकाशित मिति : 22 July, 2019 11:24 am By : Samuel Shrestha तस्बिर : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल सोमबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा प्रदेश सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै ।