पोखरामा बेलिब्रिज निर्माणः फोटोफिचर प्रकाशित मिति : 23 July, 2019 11:59 am By : आशिष रानाभाट पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोला माथि बन्दै गरेको बेलिब्रिज । यसै ठाउँमा २०६४ मा निर्माण गरिएको स्टीलब्रिज छोटो समयमा नै धराप भए सम्भावित आवतजावतको असहजतालाई दृष्टिगत गरी बेलिब्रिज निर्माण कार्य बढाइएको हो । तस्वीरः रासस