नुवाकोट दरबार पुनर्निर्माणः फोटोफिचर प्रकाशित मिति : 24 July, 2019 11:26 am By : आशिष रानाभाट विसं २०७२ बैसाख १२ गते शनिबार गएको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोट विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार । चीन सरकारको सहायतामा गत असार २५ गतेदेखि पुनर्निर्माण शुरु गरिएको छ । तस्वीरः रासस