चीन सरकारद्वारा प्रदान गरेको उद्वार सामग्रीः फोटोफिचर प्रकाशित मिति : 14 August, 2019 3:47 pm By : आशिष रानाभाट रसुवाका सुरक्षाकर्मीलाई सुरक्षा कार्यमा सहयोग पु¥याउन चीन सरकारद्वारा प्रदान गरेको उद्वार सामग्री बुधवार रसुवागढीमा चिनियाँ अधिकारीद्वारा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएका सामग्री । (रासस)