जोखिम मोलेर मौरीको चाका निकाल्दै: फोटो फिचर प्रकाशित मिति : 18 August, 2019 1:25 pm By : Samuel Shrestha तस्वीर : म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका निकालेर मह सङकलन गर्दछन ।