जीवित सुनगोहोरेसहित धिमाल पक्राउः फोटोफिचर प्रकाशित मिति : 19 August, 2019 1:39 pm By : आशिष रानाभाट मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई र १२ थान जीवित सुनगोहोरेसहित सोमबार प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । तस्वीर: रासस