ढु्ङ्गा फुटाउँदै: फोटो फिचर प्रकाशित मिति : 30 August, 2019 12:53 pm By : Samuel Shrestha तस्वीर : नेपाली सेनाको कालीप्रसाद गणका सैनिकले गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिर पहिरो गएपछि त्यसको व्यवस्थापन गर्ने क्रममा ढु्ङ्गा फुटाउँदै । पासाङल्हामु राजमार्ग बिहीबार साँझदेखि खुलेको छ ।