पाँचपोखरीः फोटोफिचर प्रकाशित मिति : 1 September, 2019 11:30 am By : आशिष रानाभाट सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी । समुन्द्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो । तस्बिरः रासस