रु. छ करोडको लागतमा निर्माणाधीन शालग्राम संग्रहालयः फोटोफिचर प्रकाशित मिति : 3 September, 2019 12:11 pm By : आशिष रानाभाट बागलुङ नगरपालिका–४ कुडुलेमोस्थित रु. छ करोडको लागतमा निर्माणाधीन भूमिगत शालग्राम संग्रहालय । यो संग्रहालयमा एक लाख शालग्रामहरु राख्ने तयारी भईरहेको छ । निर्माण सम्पन्न नहुँदै संग्रहालय हेर्न दैनिक दुईसय भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । तस्वीरः रासस