जिल्लाभर जुम्लाका स्याउ बिक्री गरिँदैः फोटोफिचर प्रकाशित मिति : 3 September, 2019 2:39 pm By : आशिष रानाभाट जाजरकोट सदरमुकाममा जुम्लाका स्याउ गाडीमा ल्याएर भारतीय स्याउ विस्तापित गर्दै । जिल्लाभर जुम्लाका स्याउ बिक्री गरिँदै आएको छ । तस्वीर: रासस