खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना: फोटो फिचर



तस्वीर : खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै । जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja