ह्याप्पील्याण्ड पार्क: फोटो फिच प्रकाशित मिति : 8 September, 2019 5:01 pm By : Samuel Shrestha तस्वीर : झापाको कनकाई नगरपालिका– ३ मा निर्माण गरिएको ह्याप्पील्याण्ड फनपार्क । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरमा रु १२ करोड लगानी गर्दै कनकाई नगरपालिका– २ निवासी मनोज शिवाकोटी र दिनेश शिवाकोटी पार्क निर्माण गर्नुभएको हो । पार्क निर्माणसँगै यहाँ दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्रय पर्यटक आउने गरेका छन् ।