सरकारमा सहभागिता बारे एमाले नेपाल पक्षका नेताहरूको मिश्रित धारणा



पोखरा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरूले सरकारमा सहभागिता बारे एक पक्षले सरकारमा सहभागी हुनुपर्ने बताउँदा अर्को पक्षले सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न नमिल्ने बताएका छन् ।

आज बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आन्तरिक विवाद समाधान गरी पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् । केहीले अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटीमा सरकारको सहभागिता तथा पार्टी एकताबारे मिश्रित धारणा आएपछि अहिले फेरि स्थायी कमिटी बैठक शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja