कास्कीमा थप एक साता निषेधाज्ञा



पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर र मृत्युदर बढ्दै गएको भन्दै यसको प्रभाव सम्बन्धी तथ्याङ्क विश्लेषणका आधारमा भाद्र ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको विज्ञप्ति मार्फत जनाइएको छ।

प्रशासन कार्यालयले जिल्लाबासी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, मास्कको उचित प्रयोग गर्न, अनावश्यक भिडभाड नगर्न तथा सरकारी तथा गैर सरकारी निकायहरुले होटल, रेष्टुरेन्ट, तथा रिसोर्टमा कुनैपनि भेला, गोष्ठी नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja