पोखरामा भदौ २ र ३ गते ३४ केन्द्रबाट खोप दिइने
पोखरा
पोखरामा भदौ २ र ३ गते पोखराका विभिन्न ३४ केन्द्रबाट कोरोना विरुद्धको खोप दिइने पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
श्रावण १३ गते भन्दा अगाडि पहिलो खोप लगाएका सबैले भेरोसिल नामको दोश्रो खोप लगाउन पाइने बताइएको छ ।
यी हुन् ३४ खोप केन्द्रहरु