भदौ १४ गते कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा



पोखरा

हिजो बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसैगरी भदौ ७ गते परेको गाईजात्राको दिन पनि सरकारले यसपालि देशैभरका नेवार समुदायलाई बिदा दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja