जबरजस्ती करणी उद्योगमा संलग्न रहेको आरोपमा पर्वतका एक व्यक्ति पक्राउ



पोखरा

जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मोदी गाउँपालिका वडा नं – ६ तिलाहार बस्ने ३७ वर्षीय विकास लामिछाने छन् ।
लामिछानेले जबरजस्ती करणी गर्न खोजेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी पेश गरेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दा शिर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja