गोरखामा पनि आज बिहान भूकम्प धक्का महसुस
पोखरा
गोरखामा पनि आज बिहीबार बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प छ।
आरुघाट गाउँपालिकाको थुमीमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ।