बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा म्याग्दीका एक पुरुष पक्राउ 



पोखरा

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका वडा नं -४ हरियाली चोक निवासी ४८ वर्षीय कमल घतानेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घतानेले ती बालिकालाई गत साउन ३१ गते मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने सूचना पश्चात प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीको टोलीले बुधबार दिउँसो घतानेलाई पक्राउ गरको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja