घाँटीमा हड्डी अड्किदा लमजुङमा एक जनाको मृत्यु
पोखरा
लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको मासु खाँदा घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
-न्युज कारखाना