मतपत्रमा प्रदेश खारेजीको माग
पोखरा
मंगलबार तनहुँमा २ (१) को मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।