उपसभापति खड्कालाई मन्त्रिपरिषदमा पठाउने कांग्रेसको तयारी



पोखरा

नेपाली कांग्रेसले पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्कालाई मन्त्रिपरिषदमा पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी थालेपछि कांग्रेसले उपसभापति खड्कालाई सरकारमा सहभागी गराउने भएको हो । कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ । पहिलो चरणमा खड्का उपप्रधान तथा रक्षामन्त्री बनेर सरकारमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja