चिलीमा भेटियो मानिसमा पहिलो पटक बर्डफ्लू



पोखरा

चिलीमा पहिलो पटक एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ ।

चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् । बर्डफ्लूका बिरामी फेला परेपछि चिली सरकारले सङ्क्रमणको स्रोतका साथै बिरामीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ। गत वर्षको अन्त्यदेखि चिलीमा जंगली जनावरहरूमा एच५एन१ बर्डफ्लूका केसहरू देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja