गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत पाए



 

पोखरा

नेपाली कांग्रेसको कोटामा सरकारमा गएका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए । उनीहरूले बिहीबार शपथ ग्रहण गरेका हुन् । कांग्रेसको भागमा आठ वटा मन्त्रालय रहेकामा यसअघि दुई चरणमा गरेर पाँच जनाले शपथ खाएका थिए । शपथसँगै कांग्रेसको कोटा सरकारमा पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja