नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँडसहित १२ जनालाई ४ दिन म्याद थप
पोखरा
क्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ।
काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप गरिएको हो।नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्।