आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित
पोखरा
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो ।अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।