गण्डकी प्रदेश

मालपोत कार्यालय लमजुङद्वारा १० करोड राजस्व संकलन 

पोखरा मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व


मनाङ जिल्लामा ७७.६५ प्रतिशत मात्रै बजेट खर्च

पोखरा विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल दुई अर्ब ४७ करोड


गण्डकी प्रदेशको बेरुजु रकम १ अर्ब ७८ करोड

पोखरा गण्डकी प्रदेश सरकारको बेरुजु रकम गत वर्षभन्दा बढेको छ । चालु आर्थिक वर्षमा प्रदेशको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अघिल्ला वर्षको


पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट पारित

पोखरा पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते


चामे गाउँपालिकामा ३१ करोड ३७ लाख बजेट विनियोजन

पोखरा हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३१ करोड ३७ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ । बसपार्क र उद्योगग्राम निर्माणसहितको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष


तनहुँ स्थानीय तहद्वारा सात अर्ब ९१ करोडको अनुमानित  बजेट प्रस्तुत

पोखरा तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका


पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै

पोखरा पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको


गण्डकी प्रदेशले दियो करमा छुटको व्यवस्था

पोखरा गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने


गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो


गण्डकी प्रदेशले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja