पाेखरा उपत्यका

मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग गुरूङ निर्वाचित

पोखरा मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर


पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेस प्यानलसहित बिजयी

पोखरा पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली प्यानलसहित बिजय हाँसिल गरेका छन् । काँग्रेसको गढ मानिएको वडा नं.


पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी

पोखरा पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव


पोखरामा गठबन्धनका उम्मेदवारले मतान्तर फराकिलो पार्दै

पोखरा पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको ११,१९७ मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। प्राप्त परिणाम


पोखरा महानगरपालिकाको मेयरमा समाजवादीको अग्रता कायमै

पोखरा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।


प्रचण्ड- राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता

पोखरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई पराजित गर्नु आजको आवश्यकता भएको बताएका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले त्यस्ता शक्तिलाई


बृहत् चुनाबी सभालाइ सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरामा आउदै

पोखरा ने.क.पा.(एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन


चुनावको मौन अवधिभर कास्कीमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि


कास्कीका चारै पालिकामा दिए प्रमुख दलले मनोनयन

पोखरा कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ ।  आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट


समृद्धिको लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ -मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja