पोखरा गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा
पोखरा नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत
पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् । मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार
पोखरा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले
पोखरा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवै तर्फ नेपाल आर्मीका खेलाडी बिजेता बनेका छन् । पुरुषतर्फ
पोखरा नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हुने साइक्लिङ खेलको तयारी पुरा भएको छ । शनिबार (भोली)देखि शुरु हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४०
पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्कीतर्फ आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८-० को गोल अन्तरले
पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको एपिएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपिएफले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो । २७ रनको