पोखरा दुर्गम क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खलामा झोलुंगे पुल निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले शनिबार दिउँसो एक कार्यक्रम आयोजना गरेर पुलको उद्घाटन गरे ।बुलिङटार गाउँपालिकाको देउसत खोलामा ३८ लाखको लागतमा ७१