पोखरा कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् ।
पोखरा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी विजयी भएका छन् । जिसीले एमालेका उम्मेदवार रवीन्द्र अधिकारीलाई फराकिलो मतान्तरले हराएका हुन् । निर्वाचन कार्यालयका अधिकृतको कार्यालयले
पोखरा कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र
पोखरा गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) १०
पोखरा नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा
पोखरा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन्
पोखरा गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका
पोखरा लमजुङ प्रदेश (२) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले
पोखरा लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३१ सय ८८ मतान्तरले पछि
पोखरा नेपाली कांग्रेसका नेता शशंक कोइराला लगातार चौथौ पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६