पोखरा नगरवासीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिका को सेवा प्रवाह प्रविधिमैत्री बन्दै गएको छ । नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको
पोखरा पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबारराति पोखरा महानगरपालिका -६ लेकसाईड वाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी
पोखरा स्याङजाको फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई
पोखरा भदौ २८ गते पृथ्वीराजमार्गको बिजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको नगद अहिलेसम्म कसैले मेरो भनी दावी गर्न नआएका कारण सम्वन्धित व्यक्ति सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको हो ।
पोखरा मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ ।
पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा
पोखरा साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको
पोखरा बेनी अस्पतालमा पछिल्लो दुई साताको अवधिमा ११ जनामा डेंगी संक्रमण भेटिएको छ । सन् २०२२ सम्म फेला परेका १३ डेंगी संक्रमितमध्ये सेप्टेम्बर १ देखि १५ तारिखमा मात्रै ११ जना रहेको
पोखरा पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव भएको छ । मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा कीट नहुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन् । ‘बिरामीको चाप
पोखरा भदौभर तनहुँमा ८८ जनामा डेंगी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार दमौली अस्पतालमा ३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ र बन्दिपुर अस्पतालमा ७ जनामा डेंगी संक्रमण