गण्डकी प्रदेश

पुसभित्रै बागलुङ बजारवासीले शुद्ध खानेपानी पाउने 

पोखरा बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् ।  बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरू खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर


होस्टलको छतबाट खसेर गोरखाका २२ वर्षीय युवकको मृत्यु

पोखरा काठमाडौँस्थित सामाखुशीको एक होस्टलमा बस्दै आएका गोरखाका युवकको छतबाट खसेर मृत्यु भएको छ । सोमबार बिहान करिब १० बजे सामाखुशीको क्रिस्टल बोइज होस्टलको तेस्रो तल्लाबाट खस्दा गोरखा ताकुकोटका २२


म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्ने 

पोखरा तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो ।  भदौ २४ गतेको कार्यपालिकाको बैठकको


पोखराको सेती गर्ज पार्कमा एक निजी कम्पनीको अवैध असुली

पोखरा पोखरा महानगरपालिका–१६ स्थित केआईसिंह पुलसँग जोडिएको सेती गर्ज पार्कमा एक निजी कम्पनीले अवैध शुल्क उठाइरहेको छ । उक्त पार्कमा टिकटमार्फत पर्यटकसँग शुल्क उठाउन भण्डार थोडुङ निर्माण सेवाले ठेक्का पाएको


बागलुङको गलकोटमा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

पोखरा बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्। गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर बिकले बताए। स्वास्थ्य


पोखराको एक रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त रेष्टुरेण्टभित्र जुवातास


गण्डकीको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्छु- उपमहासचिव गुरुङ

पोखरा गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने  बताएका छन् ।  शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर


आँबुखैरेनी गाउँपालिकामा घर निर्माणको लागी जनतालाई निःशुल्क नक्सा

पोखरा जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले घर तथा भवन निर्माणमा जनतालाई नक्सा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज १ गतेदेखि लागू हुने गरी नयाँ बन्ने निजी घर तथा भवनको


रोजगारीको ग्यारेण्टी नभएपछि लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित

पोखरा रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल


बागलुङमा बढ्दै विद्युतीय चुलोको प्रयोग 

पोखरा रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि नम्रता शर्माले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेकी थिइन् । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja