पोखरा नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै
पोखरा धार्मिक एंव पर्यटन क्षेत्र विकास समितिद्वारा पोखराको सराङ्कोट टपमा विशाल पञ्चमुखी गणेश मुर्ति निर्माण गरिने भएको छ । निर्माण कार्यको शुभारम्भ गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले पोखराको
पोखरा पोखराका वरिष्ठ फिजिसियन एवं पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको ८५ वर्षको उमेरमा आज बिहान ७ः१० बजे निधन भएको छ । उच्च रक्तचाप, मधुमेह र
पोखरा स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकलनको आधारमा ११ जिल्लाका
पोखरा लागूऔषध बोकेर यात्रा गरेको भेटेपछि प्रहरीले गोरखाको पालुङटार नगरपालिका ६ का १८ वर्षीय कृष्ण नेपाली र बागलुङ नगरपालिका ९ तित्याङका १९ वर्षीय अमृत परियारलाई प्रहरीले पक्राउ गरेको पक्राउ गरेको
पोखरा स्याङ्जाकी विरुवा गाउँपालिका वडा नं. ३ सिउँडी निवासी १५ वर्षीया समीक्षा थापा मगर भदौ २१ गदेदेखि बेपत्ता भएकी छन् । उनी खाङराङस्थित बराह जनश्रम माविमा कक्षा ९ मा अध्ययनरत थिइन्
पोखरा कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडियो) जयनारायण आचार्यको सरुवा भएको छ । गृह मन्त्रालयद्वारा दर्जन बढी सिडियोको सरुवा गर्नेक्रममा कास्कीका आचार्यको पनि सरुवा गरिएको हो । प्रजिअ आचार्यको ललितपुरमा सरुवा
पोखरा गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा
पोखरा बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनका अनुसार केही
पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्बन्धमा निजी वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन) ले आपत्ति जनाएको छ । संघले विमानस्थलको भौतिक प्रगतिसँगै प्राविधिक तयारी पुरा नगरी