गण्डकी प्रदेश

पोखरा महानगरले आफ्नै भवनमा चलायो डोजर

पोखरा पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य,  वडा नं ९


गाईभैँसी पाल्नेको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि

पोखरा व्यावसायिकरूपमा गाई भैँसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको


लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो

पोखरा लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार  दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका आठ वटै


पोखराको हेमजामा सार्वजनिक शौचालय

पोखरा पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न शुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र विकास आयल


ढोरपाटन सिकार आरक्षमा बँदेलको पनि सिकार गर्न पाइने 

पोखरा वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला


कास्कीमा लागुऔषधसहित २ युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वडा नं. ७ का वर्ष २१ का सुरेश घर्ती मगर र धौलागिरी गाउँपालिका वडा नं. १ का वर्ष ३१


पोखरेली किसानले धान रोपेको २ महिना बितिसक्दा पनि पाएनन रासायनिक मल

पोखरा धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान


जिल्ला अस्पताल लमजुङमा दैनिक विरामीको चाप बढ्दै

पोखरा जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५०


असोज २ गते तनहुँमा पल शाहको मु्द्दामाथि सुनुवाइ हुने

पोखरा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी


लमजुङमा दुध तथा मासु उत्पादनमा वृद्धि

पोखरा लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja