गण्डकी प्रदेश

पोखराका सर्वसाधारणले निजी शौचालय निःशुल्क प्रयोग गर्न पाउने

पोखरा देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले बिहीबारदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको


बाढीपहिरोले बेंसीसहर-चामे सडक क्षतिग्रस्त

पोखरा लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडक क्षतिग्रस्त भएको छ । सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ


पोखरामा भोली गिद्ध गणना गरिने

पोखरा पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार भोली पोखरामा गिद्ध गणना गरिने भएको छ । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना


पोखरामा सुकुम्वासी तथा भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण

पोखरा पोखरा महानगरपालिका वडा नं. ३२ का २६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय


बाढीपहिरोले लमजुङ ढोडेनीबेंसीको १० घर परिवार विस्थापित

पोखरा बाढीपहिरोले लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीबेंसीको १० घरका परिवार विस्थापित भएका छन् । वडाअध्यक्ष नन्दराज गुरुङका अनुसार २ घरमा पूरै क्षति भएको छ । अन्य २ घरमा लेदो पसेको छ । ४ घर


लमजुङबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

पोखरा अवैध भरुवा बन्दुक लुकाइ-छिपाइ राखेको र मानिसहरुलाई धम्की दिएको आरोपमा लमजुङको क्व्होलासोथार गाउँपालिका-८ घाम्राङ घर भई हाल सोही गाउँपालिका-९ बस्‍ने २७ वर्षीय यमबहादुर राना मगरलाई जिल्ला प्रहरी कार्यालय लमजुङले


पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध 

पोखरा पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ। सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन्। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ५ बजे लेदोसहितको पहिरो खसेको


अव्यवस्थित तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाको निर्देशन

पोखरा स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका


बागलुङको गलकोटमा पहिरोले एक घर पुरियो

पोखरा बागलुङको गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मर


नेपाल भेटेरिनरी एशोसिएसन द्धारा ,पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ संशोधनको माग

सरकारले कानूनविपरीत पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ ल्याएको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले संशोधनको माग गरेको छ ।नेपालको संविधान, संघीयताको मर्म, नेपालको पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja