पोखरा म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास
पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लागुऔषधसहित पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घर भइ हाल पोखरा-१६ दीप बस्ने
पोखरा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ न्यायाधीश केसी अनुपस्थित भएकाले स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा
पोखरा मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात
पोखरा कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ । समुद्री सतहबाट २४ सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला
पोखरा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७५ पुस १
पोखरा पोखरामा नालामा खसेर मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ काउरेका ११ बर्षीय रविन तिवारीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति ८ बजे महानगरपालिका
पोखरा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि हिजो
पोखरा जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ