पोखरा लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा बुधबार जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर
पोखरा सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत
पोखरा व्यास नगरपालिकाले भदौ १ गते (आज) देखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षको
पोखरा तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा समस्या भएको छ । विषयगत शिक्षक आवश्यकताको विज्ञापन पटकपटक प्रकाशित गरे पनि कसैको दरखास्त नपर्दा प्राथमिक
पोखरा सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ । जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका
पोखरा बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा
पोखरा पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस
पोखरा म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म
पोखरा जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिका रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन्
पोखरा शनिबार साँझको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।