गण्डकी प्रदेश

आँबुखैरेनीमा राष्ट्रिय फूल लालीगुराँस संरक्षण अभियान

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण संरक्षण अभियान सुरुवात गरिएको छ । कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११


अवरुद्ध भएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा

पोखरा बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो । गत वर्ष


चितवनमा रगत अभाव भएपछि पोखराबाट लगियो

पोखरा चितवनमा रगत अभाव भएपछि पोखराबाट लगिएको छ । बुधबार पोखराबाट ४०० युनिट रगत लगिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी


कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता शुरु

पोखरा कास्की जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता शुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली


पोखरा २५ हुँदै लाचोक-लुम्रे-खोराकोमुख जाने सडक अवरुद्ध

पोखरा अविरल वर्षाका कारण कास्कीमा सडक अवरुद्ध भएको छ । पोखरा महानगरपालिका वडा नं. २५ हुँदै लाचोक-लुम्रे-खोराकोमुख जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  पोखरा-२५ मर्दीस्थित यकरभिरबाट खसेको ढुंगा,


बेलैमा वर्षा नहुँदा तनहुँमा ७२ प्रतिशत मात्रै धान रोपाइँ 

पोखरा रासायनिक मलको अभाव र बेलैमा वर्षा नहुँदा तनहुँमा ७२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । असार अन्तिमसम्म करिब ९० प्रतिशत रोपाइँ सकिने आकलन गरिए पनि त्यसअनुसार नभएको कृषि ज्ञान


गण्डकी सरकारले ५० करोडको सेयर लगानी गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी गरेको छ । बजेटभित्रको वित्तीय व्यवस्था शीर्षकबाट तीन शीर्षकमा लगानी गर्न लागेको हो । विभिन्न


 स्याङ्जामा दाजुभाइबीच कुटाकुट हुँदा भाइको मृत्यु 

पोखरा स्याङ्जामा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको मृत्यु भएको छ। गएराति भिरकोट नगरपालिका–३ रिजुमा दाजुभाइबीच सामान्य विवादमा कुटाकुट हुँदा ४५ वर्षका श्यामबहादुर रोकाको मृत्यु भएको हो। दाजु ५० वर्षका


स्याङ्जामा पोखरीमा डुबेर २ जनाको मृत्यु

पोखरा स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया


कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त

पोखरा नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् । सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja