पोखरा बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो । दोस्रोमा
पोखरा शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन् । आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक
पोखरा स्थानीय तहहरूले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर
पोखरा आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत
पोखरा पोखरा महानगरपालिका वडा नं. १५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम आयोजना गरिएको छ । वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने
पोखरा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका
पोखरा लायन्स क्लव अफ पोखरा लालीगुराँसले लायन्स क्लव अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण गरेको छ । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले लायन्स
पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । बकर इद (इद उल अज्हा) पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले
पोखरा केहिदिन देखि तनहुँ जिल्ला आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ (Nairobi fly) नामक किराको जोखिम बढेको भन्दै स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सजगता अपनाउन आग्रह गरेको छ। केन्द्रले पछिल्लो समय
पोखरा पोखरा ५ प्रस्याङ खुँडेपोखरी नजिकै नवनिर्मित घरमा रङ्ग लगाउने क्रममा हाइटेन्शन लाइनबाट करेन्ट लागेर अन्दाजी ३७ वर्षीय कृष्णबहादुर राना मगरको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार