गण्डकी प्रदेश

कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी, व्यवस्थापनमा समस्या

पोखरा जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदी बन्दी राखिएको छ ।


बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने

पोखरा बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो


पोखरामा ‘सातौं इक्यान शैक्षिक मेला’ सभागृहमा हुदै

पोखरा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ यहि शुक्रबार र शनिबार पोखराको सभागृह हलमा हुने तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलवार पत्रकार सम्मेलनमार्फत


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो

पोखरा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।


पहिरोका कारण बागलुङमा ५ परिवार विस्थापित 

पोखरा पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ


पोखरामा सवारी दुर्घटना, तीन जना घाइते

पोखरा पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् ।


बागलुङमा विद्युत् ट्रान्सफर्मर पड्किँदा विद्युत् सेवा अवरुद्ध

पोखरा बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।विद्युत् आपूर्ति बन्द


बाढीपहिरोका कारण लमजुङका २१ घर उच्च जोखिममा

पोखरा लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा परेका छन् । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हो । वडाध्यक्ष मनलाल गुरुङले भने, “१५ गते ठूलो वर्षापछि पहिरो गएको


गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते 

पोखरा गोरखामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमा पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि


केरा खेतीबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी

पोखरा केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja