गण्डकी प्रदेश

भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब 

पोखरा पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन ।  यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा


पोखराबाट लागुऔषधसहित तीन जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीद्धारा पोखरा ममहानगरपालिका वडा नं.


पर्वतका पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च

पोखरा पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको


बागलुङमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

पोखरा गुडिरहेको बसको ढोकाबाट खसेर शनिबार बिहान बागलुङको गलकोटमा एक यात्रुको मृत्यु भएको छ ।  गलकोट नगरपालिका वडा नम्बर–११ रिघाफेदीमा बसबाट खसेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको


स्याङ्जाको आँधीखोलामा झोलुङ्गे पुल निर्माण

पोखरा स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय


धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण गर्न माग

पोखरा गत बर्ष असोजमा बेमौसमी बर्षाका कारण धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार


वनस्पतिहरु नासिँदै गएपछि म्याग्दीमा मह उत्पादनमा कमी 

पोखरा आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरु नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको


अर्थर गनले नेपालमा पोखरासहित सात सहरमा कन्सर्ट गर्ने

पोखरा अर्थर गनको रुपमा चर्चित अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएका छन् । हस्की स्वरले लोकप्रिय उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न लागेका हुन् ।


भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग

पोखरा पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ? ’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका


एमालेले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा

पोखरा सरकारको आन्तरिक द्वन्द्वका कारण १५ दिनसम्म बजेटमाथि छलफल नभएपछि नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja