गण्डकी प्रदेश

एमालेलाई अब भोट माग्ने अधिकार छैन- चित्रबहादुर केसी

पोखरा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट


‘यसपालि कास्की-३ (ख) मा ‘ब्रेक थ्रु’ हुन्छ- प्रकाश बराल 

पोखरा आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की-३ (ख) मा विशेषगरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा


‘मुलुकको स्थायित्व र संविधान रक्षाका लागि गठवन्धन निर्माण भएको हो ’

पोखरा चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका


एमाले अध्यक्ष केपि ओली भोली पोखरा आउदै  

पोखरा नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली सोमबार पोखरा आउने भएका छन् । अध्यक्ष ओलीले सम्बोधन गर्ने


राष्ट्रपति भण्डारीद्वारा धार्मिक स्थल मुक्तिनाथको दर्शन

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी


निर्वाचनका लागि बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

पोखरा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लाका एक सय छ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण


‘भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तयार छ’ 

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा


नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि समिति तथा उपसमिति गठन

पोखरा आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा


पर्वत निर्वाचनमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने

पोखरा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी


स्याङ्जाबाट ७ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्याङ्जाबाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जना छन् ।स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja