पोखरा पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका छन् । आज साँझ ग १ ज ४३३७ नम्बरको ट्याक्सी, ग ३ प ९१६६ नम्बरको मोटरसाइकल र
पोखरा गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै
पोखरा पोखरामा करेन्ट लागेर पोखरा १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर विद्युत मर्मतको
पोखरा मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो
पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्य वृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दूराष्ट्र
पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्षीया २२
पोखरा गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवद्र्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालकले बुधबार प्रदेशसभाको बैठकमा आगामी
पोखरा नेपाल भेटेरिनरी एसोसिएसनको १४ औं सम्मेलन तथा वार्षिक साधारणसभा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ । असार ३ र ४ गते दुई दिन चल्ने कार्यक्रमको उद्घाटन शुक्रबार प्रदेश
पोखरा गण्डकी सरकारले अन्तिम वर्ष पनि सडक निर्माण र स्तरोन्नतिलाई नै प्राथमिकता दिएको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा सडक र सडकपुलमा मात्रै १० अर्ब १५
पोखरा गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ । बजेटमा