गण्डकी प्रदेश

म्याग्दीमा महिला बलात्कृत

पोखरा म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बेनी नगरपालिका ९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ। दमाईले ती महिलालाई खेतमा काम गरी


नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर सम्मका लागि बजेट व्यवस्था

पोखरा सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि  अनुमानित आयव्यय विवरण प्रस्तुत


दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला, बाँकीको खोजी जारी

पोखरा दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज


बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला

पोखरा बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।‘भीरमा दुर्घटनाग्रस्त भएको


पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना भएको पुष्टि

पोखरा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ३ घण्टापछि दुर्घटना भएको पुष्टि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले यसको पुष्टि गरेका हुन्


थासाङको लाहुरकोट वरपर शंकास्पद वस्तु देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान

पोखरा सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको


पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखरा पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको जहाज साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो । तारा एयरका एक


पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जामा एक युवती घाइते

पोखरा भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा शुक्रबार दिउँसो पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले बताउनुभयो ।


नारायणगढ–मुग्लिन सडकखण्डमा ग्याँस बुलेटमा लागेको आगो नियन्त्रणमा

पोखरा नारायणगढ–मुग्लिन सडकखण्डमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बुलेटको


नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी

पोखरा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja