गण्डकी प्रदेश

गोरखा नगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायम

पोखरा गोरखाको गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता रहेको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार जारी मतगणनामा गोरखा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको हो । काँग्रेसबाट प्रमुख पदका


कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी

पोखरा कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा


स्याङ्जाको भीरकोट–३ मा नेपाली कांग्रेसको प्यानल विजयी

पोखरा स्याङ्जाको भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका


पोखरा महानगरपालिकाको मेयरमा समाजवादीको अग्रता कायमै

पोखरा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।


त्रिविमा हप्ताको छ दिन नै नियमित पठनपाठन हुने

पोखरा त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ ।  नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा


पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपाध्याय विजयी

पोखरा नेकपा एमालेको आधार इलाका भनेर चिनिएको पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् । फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा कार्कीनेटामा कांग्रेसका चोलाकान्त


मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

पोखरा स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी


म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

पोखरा म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र


तनहुमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ

पोखरा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -६ निवासी १९ वर्षीय रोशन मगरलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ


म्याग्दीमा सकियो १७ वडाको गणना,१० वटा वडामा एमाले अग्रस्थानमा

पोखरा म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja