गण्डकी प्रदेश

मनाङकामा बढ्यो निर्वाचन मानिसको चहलपहल 

पोखरा हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । सहर


बाग्लुङमा शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही

पोखरा बाग्लुङमा दलका चुनावी प्रचारमा शिक्षक पनि हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका


वैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने

पोखरा यही वैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ


गोरखा अस्पतालमा रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुनः शुरु 

पोखरा गोरखा अस्पतालले १० बर्षसम्म रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुनः शुरु गरेको छ । स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा शुरु भएपछि हर्निया, हाइड्रोशीलको पनि शल्यक्रिया सेवा


मुस्ताङबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा मुस्ताङमा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला


लमजुङमा स्थानीय तहको निर्वाचनको लागी खटिए ९ सय ८७ म्यादी प्रहरी

पोखरा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा


लागुऔषधसहित पोखराका तीन जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका एक र पोखराका तीन जना छन् ।  वैशाख ४ गते गल्याङको राम्दीबाट स्याङ्जा फेदीखोला गाउँपालिका


स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी

पोखरा स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत


म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

पोखरा म्याग्दी मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका सबै जिल्लामा हुने

पोखरा ।  सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja